५ मंसिर २०८१, बुधबार | November 21, 2024

बंगलादेशमा सत्ता परिवर्तनका ८ ठूला अपडेटहरू…

नेपालीपेन

एजेन्सी, २२ साउन । प्रदर्शनकारीहरु ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीहरुले त्यहाँ लुटपाट गरेर सबै चीजहरू लगेका छन् । बंगलादेशमा दुई महिना लामो आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार (अगस्ट ५) पदबाट राजीनामा दिएकी छन् ।