पार्टीको झण्डा ओढाएर खतिवडालाई दिए खड्काले श्रद्धान्जली
आज (सोमबार) बिहान सम्पन्न अन्त्येष्टि कार्यक्रममा सभापति खड्काले स्व.खतिवडाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए। खतिवडाको अन्त्येष्टिमा कांग्रेसका उपसभापति धनराज गुरुङ …


