३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

कांग्रेस महाधिवेशन : कुन पदमा कसले जिते ? (हेर्नुस् मतसहितको विवरण)


October 16, 2026
498
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम आएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै पदको नतिजा कांग्रेसले आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको छ ।

सभापतिमा गगन थापा भारी मतसहित निर्वाचित हुँदा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति सर्वसम्मत बने । महिला उपसभापति पुष्पा भुसाल निर्विरोध चयन भइन् ।

महाधिवेशनबाट निर्वाचितको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

प्रतिक्रिया