२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

बाबुराम भट्टराईको घरमा कति किताब जले !


September 23, 2025
83
Shares

हिसिलाका करिब ८०० र मेरा करिब १२०० गरी करीब दुइ हजार पुस्तक र असंख्य जनयुद्धदेखिका र पार्टीका दस्तावेज, कागजपत्र,डायरीहरू खरानी भए।

हिसिलाका विशेषगरी महिला आन्दोलन, विचाररदर्शन, इतिहास, राजनीति सम्बन्धी असाध्यै मेहनतसाथ जीवनभर संगालेका अमूल्य पुस्तकहरू एकै साथ पूरै खरानी भए।

मेरा चाहिं विभिन्न कोठामा रहेका मध्ये क्लासिकल किताब ९विभिन्न विधाका० खण्ड, धर्मरदर्शनरविचार खण्ड, केही दशक यताका विभिन्न बिधाका बेष्ट सेलर पुस्तक खण्ड, राजनीतिक अर्थशास्त्र सम्बन्धी खण्ड, इतिहासरसंस्कृति र जातिय बिषय सम्न्धी खण्ड र विविध विषय खण्ड पूरै खरानी भए।
अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीति, साहित्य र जीवनी र केही छानिएका विज्ञानरप्रविधि र विविध पुस्तकहरू मात्र संयोगले बचेका छन्।
डा।बाबुराम भट्टराई

प्रतिक्रिया