६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

चिनियाँ राजदूतले भेटे राष्ट्रपति पौडेललाई


0
Shares

काठमाडौं, ९ चैत्र । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदुत सोङ बुधबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा पुुगेर पौडेलसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया