३० कार्तिक २०८३, सोमबार | November 16, 2026

कांग्रेसले गर्‍यो ५८ स्थानमा विधान संशोधन (संशोधनको सूचीसहित)


November 16, 2026
83
Shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनबाट विधानका विभिन्न ५८ बुँदामा संशोधन तथा हेरफेर गरेको छ ।

काठमाडौँको काठमाडौँमा सम्पन्न महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव अनुमोदन गरेको जानकारी निर्वाचन आयोगलाई बुझाएको हो । गत असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा कांग्रेसले महाधिवेशन सम्पन्न भएको थियो । यस्तै असोज १९ गतेको बन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको थियो ।

संशोधनको सूचीसहित हेर्न यहाँ क्लिंक गर्नुहोला ।

प्रतिक्रिया