२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बाग्मती कांग्रेसको ‘तीज विशेष कार्यक्रम’ स्थगित


September 7, 2023
0
Shares

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको ‘तीज विशेष कार्यक्रम २०८०’ स्थगित गरेको छ ।

काठमाडौ क्षेत्र नं .७ का सभापती एवं काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि कार्यक्रम रद्द गरेको कार्यक्रम संयोजक एवं सहमहामन्त्री जीवन डंगोलले जानकारी दिए ।

नेपालीहरु महिलाहरुको महान पर्व तीजलाई ‘साँस्कृतिक पर्व तीज २०८० को आह्वान, सम्पदा, संस्कृति र परम्परा संरक्षणको अभियान’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । गौसलास्थित अनुपम फुडल्याण्डमा आजका लागि कार्यक्रमको तय भएको थियो ।

 

प्रतिक्रिया