घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा थप उपचार हुँदै नेपालीपेन August 5, 2025 0 Shares कालिकोट, खाँडाचक्र-१ मा जिप दुर्घटनामा परेका दुईजना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि सुर्खेत पुर्याई प्रदेश अस्पताल लगिएको छ ।