२९ असार २०८२, आइतबार | July 14, 2025

करोडौं ठगेर फरार केशव कँडेलको खोजी, के भन्छन् पीडित (भिडियोसहित)


1.7k
Shares

काठमाडौं, २९ असार । अहोरात्र मिहेनत गर्नेहरुलाई ठग्ने गिरोह झन् सक्रिय भइरहेको छ । यस्तै गिरोहका एकजना हुन् केशव कँडेल । उनको ठगीको शिकार भएकाहरुलाई उल्टै पीडामा पार्ने खेल भएपछि कँडेलका धेरै कर्तुत बाहिर आएको छ ।

कँडेलले व्यवसायीबाट २० लाख देखि करोडौंसम्म ठगी गरेको खुलेको छ । त्यसरी ठगीमा पर्नेहरु उल्टै समस्यामा पारिएका छन् । केहीलाई प्रहरी लगाएर थुनाउने सम्म भएको छ ।

ठगिएकामध्ये जगन्नाथ राय यादव पनि हुन् । उनको ४४ लाख कँडेलले ठगी गरेको खुलाए । अर्का व्यवसायीको २२ लाख ठगी गरेका छन् । सञ्जय हार्डवयरको मात्र ३ करोड ठगेका छन् ।

प्रतिक्रिया