५ चैत्र २०८१, बुधबार | March 19, 2025

रामनवमीमा सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय


498
Shares

काठमाडौं,६ चैत्र । आगामी चैत २४ गते रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको छ ।

उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

२४ गते सार्वजनिक बिदा दिने निर्णयसहित नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ।

 

प्रतिक्रिया