२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेपाल दर्शनले गर्यो पाल्पा दर्शन फोटो प्रदर्शनी


415
Shares

काठमाडौं, १० जेठ । पर्यटन विकासमा सक्रिय संस्था नेपाल दर्शनले पाल्पा दर्शन फोटो प्रदर्शनी आयोजना गरेको छ । बिहिबार राजधानीमा पाल्पा दर्शन फोटो प्रदर्शनी आयोजना भएको हो ।

फोटो प्रदर्शनीमा पाल्पाका सुन्दर पर्यटकीय स्थल, तीर्थस्थलका अलावा देशका विभिन्न भागका पर्यटकीय क्षेत्रका तस्बिर राखिएका थिए । फोटो प्रदर्शनीमार्फत् देशको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास पर्यटन क्षेत्रमा सक्रिय सन्दीप रानाले बताए ।

नेपाल दर्शनले देशकै पहिलो पर्यटन बस सञ्चालन गर्दै आएको छ । पर्यटक बसमा अत्याधुनिक सुविधा रहेको छ ।

प्रतिक्रिया