२३ भाद्र २०८१, आइतबार | September 8, 2024

ढाकामा हुने खेलमा आज नेपाल भारत भिड्दै


0
Shares

काठमाडौं, ६ चैत्र । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि बंगलादेशमा शुरु हुँदैछ ।

ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग भिड्दै छ । नेपाली समयअनुसार दिउँसो ३ बजे शुरु हुने नेपाल र भारतबीचको खेलमा नेपाल भारतलाई हराउँदै प्रतियोगितामा सुखद्  नतिजा निकाल्ने दाउमा छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

प्रतिक्रिया