१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौं : माधव नेपाल


October 16, 2022
0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भविष्यका प्रधानमन्त्री आफूहरु नै भएको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूमध्ये नै एक हुने उनको भनाइ थियो ।

‘भविष्य गठबन्धन दलकै छ । केन्द्रबाट मन्त्रिपरिषदबाट कानुनी अवरोधहरु आउँलान् । वर्तमान प्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीहरू पनि यहीं छन्,’ उनले देउवा र प्रचण्डतिर इशारा गर्दे भने ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया