यस्तो छ फिफा विश्वकप २०२६ को खेलतालिका (नेपाली समयमा)
काठमाडौं, ३० शनिबार । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ ।
२३औं संस्करणको विश्वकप सुरु हुन अब एक महिना भन्दा कम बाँकी हुँदा अहिले फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ पनि केन्द्रित छ ।
विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रहेको यस संस्करणको धेरै विशेषताहरू छन् ।
पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछ । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो ।
यस्तै अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरमा विश्वकपका खेलहरू खेलाइनेछन् ।
यस पटक विश्वकपको खेल १३ फरक समयमा खेलाइँदैछ । विश्वकप आयोजना हुने तीनवटै खेल र नेपालको समय अन्तर धेरै भएकोले नेपालमा विश्वकपका खेलहरू मध्यराति देखि विहानसम्म पर्छ ।
विश्वकपको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्सबाट हुनेछ ।
आयोजक राष्ट्रमा चाँडै सुरु हुने केही खेलहरू नेपाल राती पौने १० र पौने ११ बजे सुरु हुनेछ ।
त्यस बाहेक अधिकांश खेलहरू मध्यराति भन्दा पछि हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल नेपालमा मध्यराति १२स्४५ बजे सुरु हुनेछ ।
यस्तै अन्य खेलहरू नेपालमा विहान पौने १ पौने २, पौने ३, पौने ४, पौने ५, पौने ६, पौने ७, पौने ८, पौने ९ र पौने १० बजे सुरु हुनेछ ।
फिफा विश्वकप २०२६ को खेलतालिका नेपाली समय अनुसार यस्तो छ ।
समूह ए
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण अफ्रिका मध्यराति १२स्४५ बजे
जेठ २९ गते दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक विहान ७स्४५ बजे
असार ४ गते चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका राती ९स्४५ बजे
असार ५ गते मेक्सिको भर्सेस दक्षिण कोरिया विहान ६स्४५ बजे
असार ११ गते दक्षिण अफ्रिका भर्सेस दक्षिण कोरिया विहान ६स्४५ बजे
असार ११ गते चेक रिपब्लिक भर्सेस मेक्सिको विहान ६स्४५ बजे
समूह बी
क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, स्वीट्जरल्यान्ड, कतार
जेठ ३० गते क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२स्४५ बजे
जेठ ३१ गते कतार भर्सेस स्वीट्जरल्यान्ड मध्यराति १२स्४५ बजे
असार ५ गते स्वीट्जरल्यान्ड भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२स्४५ बजे
असार ५ गते क्यानडा भर्सेर कतार विहान ३स्४५ बजे
असार ११ गते स्वीट्जरल्यान्ड भर्सेस क्यानडा मध्यराति १२स्४५ बजे
असार ११ गते बोस्निया एण्ड हर्जगोभिना भर्सेस कतार मध्यराति १२स्४५ बजे
समूह सी
ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१ गते ब्राजिल भर्सेस मोरोक्को विहान ३स्४५ बजे
जेठ ३१ गते हाइटी भर्सेस स्कटल्यान्ड विहान ६स्४५ बजे
असार ६ गते स्कटल्यान्ड भर्सेस मोरोक्को विहान ३स्४५ बजे
असार ६ गते ब्राजिल भर्सेस हाइटी विहान ६स्१५ बजे
असार ११ गते मोरोक्को भर्सेस हाइटी विहान ३स्४५ बजे
असार ११ गते स्कटल्यान्ड भर्सेस ब्राजिल विहान३स्४५ बजे
समूह डी
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३० गते अमेरिका भर्सेस पाराग्वे विहान ६स्४५ बजे
जेठ ३१ गते अष्ट्रेलिया भर्सेस टर्किए विहान ९स्४५ बजे
असार ६ गते अमेरिका भर्सेस अष्ट्रेलिया मध्यराति १२स्४५ बजे
असार ६ गते टर्किए भर्सेस पाराग्वे विहान ८स्४५ बजे
असार १२ गते टर्किए भर्सेस अमेरिका विहान ७स्४५ बजे
असार १२ गते पाराग्वे भर्सेस अष्ट्रेलिया असार १२ गते विहान ७स्४५ बजे
समूह इ
जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१ गते जर्मनी भर्सेस कुराकाओ राती १०स्४५ बजे
असार १ गते आइभरीकोष्ट भर्से इक्वेडर विहान ४स्४५ बजे
असार ७ गते जर्मनी भर्सेस आइभरीकोष्ट विहान १स्४५ बजे
असार ७ गते इक्वेडर भर्सेस कुराकाओ विहान ५स्४५
असार १२ गते कुराकाओ भर्सेस आइभरीकोष्ट विहान १स्४५ बजे
असार १२ गते इक्वेडर भर्सेस जर्मनी विहान १स्४५ बजे
समूह एफ
नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
असार १ गते नेदरल्यान्ड्स भर्सेस जापान विहान १स्४५ बजे
असार १ गते स्वीडेन भर्सेस ट्युनिसिया विहान ७स्४५ बजे
असार ६ गते नेदरल्यान्ड्स भर्सेस स्वीडेन राती १०स्४५ बजे
असार ७ गते ट्युनिसिया भर्सेस जापान विहान ९स्४५ बजे
असार १२ गते ट्युनिसिया भर्सेस नेदरल्यान्ड्स विहान ४स्४५ बजे
असार १२ गते जापान भर्सेस स्वीडेन विहान ४स्४५ बजे
समूह जी
बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
असार २ गते बेल्जियम भर्से इजिप्ट मध्यराति १२स्४५ बजे
असार २ गते इरान भर्सेस न्युजिल्यान्ड विहान ६स्४५ बजे
असार ८ गते बेल्जियम भर्सेस इरान मध्यराति १२स्४५ बजे
असार ८ गते न्युजिल्यान्ड भर्सेस इजिप्ट विहान ६स्४५ बजे
असार १३ गते न्युजिल्यान्ड भर्सेस बेल्जियम विहान ८स्४५ बजे
असार १३ गते इजिप्ट भर्सेस इरान विहान ८स्४५ बजे
समूह एच
स्पेन, उरुग्वे, साउदी अरेबिया, केप भर्डे
असार १ गते स्पेन भर्सेस केप भर्डे राती ९स्४५ बजे
असार २ गते साउदी अरेबिया भर्सेस उरुग्वे विहान ३स्४५ बजे
असार ७ गते स्पेन भर्सेस साउदी अरेबिया राति ९स्४५ बजे
असार ८ गते उरुग्वे भर्सेस केप भर्डे विहान ३स्४५ बजे
असार १३ गते केप भर्सेस भर्सेस साउदी अरेबिया विहान ५स्४५ बजे
असार १३ गते उरुग्वे भर्सेस स्पेन विहान ५स्४५ बजे
समूह आई
फ्रान्स, सेनेगल, इराक, नर्वे
असार ३ गते फ्रान्स भर्सेस सेनेगल मध्यराति १२स्४५ बजे
असार ३ गते इराक भर्सेस नर्वे विहान ३स्४५ बजे
असार ९ गते फ्रान्स भर्सेस इराक विहान २स्४५ बजे
असार ९ गते नर्वे भर्सेस सेनेगल विहान ५स्४५
असार १३ गते नर्वे भर्सेस फ्रान्स मध्यराति १२स्४५ बजे
असार १३ गते सेनेगल भर्सेस इराक मध्यराति १२स्४५ बजे
समूह जे
अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया
असार ३ गते अर्जेन्टिना भर्सेस अल्जेरिया विहान ६स्४५ बजे
असार ३ गते अष्ट्रिया भर्सेस जोर्डन विहान ९स्४५ बजे
असार ८ गते अर्जेन्टिना भर्सेस अष्ट्रिया राती १०स्४५ बजे
असार ९ गते जोर्डन भर्सेस अल्जेरिया विहान ८स्४५ बजे
असार १४ गते अल्जेरिया भर्सेस अष्ट्रिया विहान ७स्४५ बजे
असार १४ गते जोर्डन भर्सेस अर्जेन्टिना विहान७स्४५ बजे
समूह के
पोर्चुगल, डिआर कंगो, उज्वेकिस्तान, कोलम्बिया
असार ३ गते पोर्चुगल भर्सेस डिआर कंगो राती १०स्४५ बजे
असार ४ गते उज्वेकिस्तान भर्सेस कोलम्बिया विहान ७स्४५ बजे
असार ९ गते पोर्चुगल भर्सेस उज्वेकिस्तान राती १०स्४५ बजे
असार १० गते कोलम्बिया भर्सेस डिआर कंगो विहान ७स्४५ बजे
असार १४ गते कोलम्बिया भर्सेस पोर्चुगल विहान ५स्१५ बजे
असार १४ गते डिआर कंगो भर्सेस उज्वेकिस्तान पोर्चुगल विहान ५स्१५ बजे
समूह एल
इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
असार ४ गते इंग्ल्यान्ड भर्सेस क्रोएसिया विहान १स्४५ बजे
असार ४ गते घाना भर्से पानामा विहान ४स्४५ बजे
असार १० गते इंग्ल्यान्ड भर्सेस घाना विहान १स्४५ बजे
असार १० गते पानामा भर्सेस क्रोएसिया विहान ५स्४५ बजे
असार १४ गते पानामा भर्सेस इंग्ल्यान्ड विहान २स्४५ बजे
असार १४ गते क्रोएसिया भर्सेस घाना विहान २स्४५ बजे
राउण्ड अफ ३२
असार १५ गते ९जुन २९०
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता मध्यराति १२स्४५ बजे
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राती २२स्४५ बजे
असार १६ गते ९जुन ३००
समूह इ को विजेता भर्सेस समूह एरबीरसीरडीरएफ को तेस्रो टोली विहान २स्१५ बजे
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६स्४५ बजे
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती १०स्४५ बजे
असार १७ गते ९जुलाई १०
समूह आईको विजेता भर्सेस समूह सीरडीरएफरजीरएफ को तेस्रो टोली विहान २स्४५ बजे
समूह ए को लविजेता भर्सेस समूह सीरइरएफरएचरआई को तेस्रो टोली विहान ६स्४५ बजे
समूह एलको विजेता भर्सेस समूह इरएचरआईरजेरके को तेस्रो टोली राती ९स्४५ बजे
असार १८ गते ९जुलाई २०
समूह जी को विजेता भर्सेस समूह एरइरएचरआईरजे को तेस्रो टोली विहान १स्४५ बजे
समूह डी को विजेता भर्सेस समूह बीरइरएफरआईरजेर को तेस्रो टोली बहान ५स्४५ बजे
असार १९ गते ९जुलाई ३०
समूह एचको विजेता भर्से समूह जे को उपविजेता मध्यराति १२स्४५ बजे
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता बहान ४स्४५ बजे
समूह बी को विजेता भर्सेस समूह इरएफरजीरआईरजेरको तेस्रो टोली विहान ८स्४५ बजे
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११स्४५ बजे
असार २० गते ९जुलाई ४०
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता बहान ३स्४५ बजे
समूह के को विजेता भर्सेस समूह डीरइरआईरजेरएल को तेस्रो टोली विहान ७स्१५ बजे
राउण्ड अफ १६
असार २० गते ९जुलाई ४०
खेल ७३ को विजेता भर्सेस खेल ७५ को विजेता राती २२स्४५ बजे
असार २१ गते ९जुलाई ५०
खेल ७४ को विजेता भर्सेस खेल ७७ को विजेता बहान २स्४५ बजे
असार २२ गते ९जुलाई ६०
खेल ७६ को विजेता भर्सेस खेल ७८ को विजेता बहान १स्४५ बजे
खेल ७९ को विजेता भर्सेस खेल ८० को विजेता बहान ५स्४५ बजे
असार २३ गते ९जुलाई ७०
खेल ८३ को विजेता भर्सेस खेल ८४ को विजेता मध्यराति १२स्४५ बजे
खेल ८१ को विजेता भर्सेस खेल ८२ को विजेता विहान ५स्४५ बजे
खेल ८६ को विजेता भर्सेस खेल ८८ को विजेता राती ९स्४५ बजे
असार २४ ९जुलाई ८०
खेल ८५ को विजेता भर्सेस खेल ८७ को विजेता विहान १स्४५ बजे
क्वाटरफाइनल
असार २६ गते ९जुलाई १००
खेल ८९ को विजेता भर्सेस खेल ९० को विजेता विहान १स्४५ बजे
असार २७ गते ९जुलाई ११०
खेल ९३ को विजेता भर्सेस खेल ९४ को विजेता मध्यराति १२स्४५ बजे
असार २८ गते ९जुलाई १२०
खेल ९१ को विजेता भर्सेस खेल ९२ को विजेता विहान २स्४५ बजे
खेल ९५ को विजेता भर्सेस खेल ९६ को विजेता विहान ६स्४५ बजे
सेमिफाइनल
असार ३१ गते ९जुलाई १५०
खेल ९७ को विजेता भर्सेस खेल ९८ को विजेता मध्यराति १२स्४५ बजे
असार ३२ गते ९जुलाई १६०
खेल ९९ को विजेता भर्सेस खेल १०० को विजेता मध्यराति १२स्४५ बजे
तेस्रो स्थान
साउन ३ गते ९जुलाई १९०
खेल १०१ को रनर अफ र खेल १०२ को रनरअफ विहान २स्४५ बजे
फाइनल
साउन ४ गते ९जुलाई २००
खेल १०१ को विजेता भर्सेस् खेल १०२ को विजेता मध्यराति १२स्४५ बजे


