२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


0
Shares

काठमाडौं, १३ चैत्र । सरकारमा सहभागिताका बारेमा छलफल गर्न नेपाली कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसको भोलि बिहान ९ बजे बैठक बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले पाँच मन्त्रीहरुको नाम करिब टुंगो लगाइसकेको छ । अब २ मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाउन बाँकी छ ।

मंगलबार बस्ने बैठकले सो निर्णयलाई पुर्णता दिने बुझिएको छ ।

 

प्रतिक्रिया