७ आश्विन २०८१, सोमबार | September 23, 2024

हिमाल जस्तै उच्च मनका चाँगुका कार्यपालिका सदस्य दधिराम धिमाल


January 14, 2024
2.4k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, २९ पुस । चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य दधिराम धिमालको मन हिमाल जस्तै उच्च छ । उनी राजनीतिलाई समाजसेवा मान्छन् र यसमा समर्पित छन् ।

दधिरामको राजनीतिमा राम्रो मूल्यांकन गर्दै नेपाली काँग्रसले महत्वपूर्ण जिम्मेवारीमा पठाएको हो । उनी समाजसेवामा विगत देखि नै सक्रिय थिए । अहिले त झन् जनताको प्रतिनिधिकिा रुपमा सक्रिय छन् ।

दधिराम जीवनमा सम्झनलायक काम गर्ने सपना बुनेर खटिएका छन् । उनले नगरपालिकामा पाएको जिम्मेवारीलाई पूर्ण परिश्रमका साथ पूरा गर्दै आएका छन् । त्यसैे पनि उनीप्रति आम नागरिक निकै खुशी छन् ।

प्रतिक्रिया