३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्दै


January 12, 2024
83
Shares

काठमाडौँ,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापण गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहान ८ः ४५ बजे नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया