३ आश्विन २०८१, बिहिबार | September 20, 2024

‘फुटवेयर विजनेस एक्सपो–२०८०’ भृकुटीमण्डपमा असारभरि चल्ने


0
Shares

काठमाडौं, ३ असार । विभिन्न नेपालीजुत्ता, चप्पलतथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले भृकुटीमण्डपमा असार १ गतेदेखि सञ्चालनभइरहेको जुत्तातथाचप्पल मेला प्रदर्शनी असारभरि चल्ने भएको छ ।

आज पत्रकार सम्मेलनगर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’माप्रदर्शनीमा रहेकाविभिन्न नेपालीजुत्तातथाचप्पलहरूको बारेमाजानकारी दिइएको हो।

‘फुटवेयर विजनेस एक्सपो–२०८०’का सञ्चालहरूले अधिकांश सानातथा घरेलु उद्योगकोरुपमा रहेका नेपालीजुत्ता, चप्पलतथा छालाजन्य वस्तु उद्योगहरुले केहीवर्ष अगाडिसम्म नेपालीउत्पादनकाजुत्ताभनेपछि नाकखुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशीजुत्ता, चप्पलबजारमा ६० प्रतिशतभन्दा बढी स्थानओगट्न सफलभएको दाबी गरेका छन्।

ती उद्योगहरूले अहिले उत्साहबद्र्धक स्थिति रहेको र यस्ता अधिकांश नेपालीजुत्ता, चप्पलतथा छालाजन्य वस्तुका उद्योगहरु ‘सबैकालागि एक र एककालागि सबैका’े अवधारणाबाट फुटवेयर उद्योगीहरू संगठित भएको ‘फुटवेयर विजनेस एक्सपो–२०८०’को आयोजकहरुको दाबी छ।
उद्योगहरूले आफ्नाउत्पादनलाई नेपाली ब्राण्डको प्रयोगगरि ‘स्वदेशीउद्योगको सम्मानतथा राष्ट्रसम्बृद्धिको आधार स्वदेशीउत्पादनको प्रयोग’भन्ने नाराका साथप्रवर्द्धनगरिरहेको र यसमा सफलतापनिहाँसिलभइरहेको ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ दाबी छ।
वर्तमान अवस्थामा जुत्ता, चप्पल तथा छालाजन्य बस्तु उत्पादन उद्योगले विगत ३ वर्षदेखि कोभिडको महामारीले आक्रान्तबनाएको आर्थिक क्रियाकलापमाथप रसिया र युक्रेनको युद्धको कारणले कच्चापदार्थको लागत बढेको, बैंकको ब्याजदर एकल अंकबाट १४/१५ प्रतिशतबनाएको, भन्सार नतिरि दक्षिणी नाकाबाट सामान संगठित तस्करी भएको सामान नेपालमाआउनु, श्रम शक्तिको अभावहुनु वित्तिय क्षेत्रमा तरलताअभाव, कर्जा पाउन कठिन हुनु, व्यापार प्रवर्द्धन र बजारीकरणलगायतका काममा फुटवेयर क्षेत्रलाई आर्थिक, प्राविधिक सहयोग प्राप्तनहुनु जस्ता असहजताको बाबजुदहालपनिजुत्ता, चप्पलतथा छाला जन्य वस्तु उद्योगहरुमाभने अझै जीवन्तउत्साह र दह्रो आत्मविश्वास भएको ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले दाबी गरेको छ।

प्रतिक्रिया