६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

संसद बैठक सुरु


83
Shares

काठमाडौँ, ५ चैत्र । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयको अनुसार प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया