५ आश्विन २०८१, शनिबार | September 21, 2024

देउवा पत्नीसहित सिंगापुर जादैं


0
Shares

काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज राति ११ बजे नियमित स्वास्थ्य परिक्षणका लागि पत्निसहित सिंगापुर जान लागेका हुन् ।

देउवाको सचिवालयको अनुसार उनी पत्नी डा.आरजु देउवा पनि उनीसँगै सिंगापुर जानेछिन् । देउवाले पेटसम्बन्धि समस्याको उपचार सिंगापुरमा गराउँदै आएका छन् । देउवा दम्पत्ति करिब एक साता सिंगापुर बस्ने बुझिएको छ ।

प्रतिक्रिया