कांग्रेसले गर्यो ५८ स्थानमा विधान संशोधन (संशोधनको सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनबाट विधानका विभिन्न ५८ बुँदामा संशोधन तथा हेरफेर गरेको छ ।
काठमाडौँको काठमाडौँमा सम्पन्न महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव अनुमोदन गरेको जानकारी निर्वाचन आयोगलाई बुझाएको हो । गत असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा कांग्रेसले महाधिवेशन सम्पन्न भएको थियो । यस्तै असोज १९ गतेको बन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको थियो ।


