५ भदौ २०८३, शुक्रबार | August 21, 2026

काठमाडौंको भ्याली ब्वाईज होस्टलमा एक युवकको हत्या


August 21, 2026
0
Shares
Signature: 6nXjgYEHjzW3PVMwIY5PMRDNDYon4s5IpQkukNeaUoj3fI+tWGwoW1fSH22cDyHRA8tBRaWiSYZPWEC3zJ3vZrqM409aMjO6+7C+eYNPJhvVQWk+rIfccVPVvvP6XEcwoQgoghJzNkRvNVdTkxGWxH7LJ1pDEOkW4tH2ofr7Z/wnHZgFJ89bfFXjFUTWisDwaNOZFxKRlfyRZH0mdBGQHBgndFYBdZlUEYykdcPkoHwpCHwOfEqQ7+kB7EpcVyF8szjIyWmDILIwL57XWurr9Q==

काठमाडौँ –१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा एक जना युवकको हत्या भएको छ ।

शुक्रबार बिहान धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाखेतीलाई बिहान १० बजेतिर दुई जना मिलेर धारिलो हतियार प्रहार गरेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका कालाखेतीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

प्रतिक्रिया