१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


83
Shares

काठमाडौं,१३ जेठ । जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न आयोगले समिति गठन गरेको थियो ।

उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दोषी देखाएको छ।

मानव अधिकार आयोगको प्रतिवेदन(पूर्णपाठ हेर्नुहोला )

प्रतिक्रिया