३ चैत्र २०८२, मंगलबार | March 18, 2026

काठमाडौं उपत्यकामा २८ हजार ग्यास सिलिन्डर बिक्री गर्दै निगम (ग्यास डिपोको नामसहित)


2.2k
Shares

काठमाडौं, ३ चैत्र । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ। निगमले विभिन्न ७ कम्पनीका २८ हजार सिलिन्डर ग्यास वितरण गर्न लागेको हो।

निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।

प्रतिक्रिया