देउवा–ओली भेटघाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
देउवा निवास महाराजगन्जमा सोमबार उनीहरुबीच भेटवार्ता भएको हो ।
ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएपछिको यो पहिलो भेट हो ।



