४ पुस २०८२, शुक्रबार | December 19, 2025

रवि लामिछाने रिहा भएलगत्तै पार्टीको जिम्मेवारीमा फर्किने


December 19, 2025
0
Shares

काठमाडौँ, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने रिहा भएलगत्तै पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।

उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।

प्रतिक्रिया