२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एनपिएल सिजन–२ : जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने


November 17, 2025
166
Shares

काठमाडौं,१ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्टसले पहिला ब्याटिङ गर्ने भएको छ ।

सोमबार भएको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट खेल मैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केही बेरमै खेल सुरु हुँदैछ ।

प्रतिक्रिया