३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पाथिभरा माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् राशिफल


0
Shares

काठमाडौं, २४ चैत्र । आज ७ अप्रिल २०२३ शुक्रबार । केही राशिका व्यक्तिहरूले आर्थिक पक्षमा प्रगति गर्नेछन् भने केही राशिका व्यक्तिहरूले स्वास्थ्यमा सजग रहनुपर्नेछ।

मेष राशि
पारिवारिक जीवन सुखमय रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ । सम्बन्धमा घनिष्टता रहनेछ। उपहार वा सम्मान बढ्नेछ।

वृष राशि
दिदीबहिनी वा मातहतका कर्मचारीबाट तनाव हुन सक्छ। स्वास्थ्यमा सचेत हुन जरुरी छ । व्यापार योजना फलदायी हुनेछ।

मिथुन राशि
आर्थिक मामिलामा सफलता मिल्नेछ। शैक्षिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । व्यावसायिक प्रयास फलदायी हुनेछ।

कर्कट राशि
आर्थिक मामिलामा प्रगति हुनेछ। शासन र शक्तिको सहयोग रहनेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।

सिंह राशि
आर्थिक मामिलामा प्रगति हुनेछ। अरुको सहयोग लिने कार्यमा सफलता मिल्नेछ । सम्बन्धमा घनिष्टता रहनेछ। उपहार वा सम्मान बढ्नेछ।

कन्या राशि
सामाजिक कार्यमा रुचि बढ्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । रचनात्मक प्रयास फलदायी हुनेछन्। स्वास्थ्यमा सचेत हुन जरुरी छ ।

तुला राशि
धेरै प्रतिक्षित कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक राशि
पारिवारिक जीवन सुखमय रहनेछ। आफ्नो स्वास्थ्य को बारे मा सावधान रहनुहोस् सवारी चलाउँदा सावधानी अपनाउनुहोस।

धनु राशि
आर्थिक मामिलामा प्रगति हुनेछ। जीविकोपार्जनको क्षेत्रमा अपेक्षित सफलता मिल्नेछ। बुद्धिमताले गरेको काम सफल हुनेछ ।

मकर राशि
पारिवारिक प्रतिष्ठा बढ्नेछ। आर्थिक पक्ष बलियो रहनेछ । सन्तानको जिम्मेवारी पूरा हुनेछ । रचनात्मक प्रयास फलदायी हुनेछ।

कुम्भ राशि
व्यावसायिक प्रयास सार्थक हुनेछ। अरुको सहयोग लिने कार्यमा सफलता मिल्नेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ।

मीन राशि
सन्तान वा पढाइका कारण तनाव हुन सक्छ। दाजुभाइको सहयोग रहनेछ । अरुको सहयोग लिने कार्यमा सफलता मिल्नेछ ।

प्रतिक्रिया