७ आश्विन २०८१, सोमबार | September 24, 2024

सहकारीको रकम अपचलन गरेको आरोपमा काभ्रेका सिबी लामा पक्राउ


664
Shares

काठमाडौं,१८ जेठ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौ रकम अपचलनको आरोप लागेका चन्द्रबहादुर तामाङ (सिबी लामा) पक्राउ परेका छन् ।

लामा नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्य पनि हुन

उनी कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका तत्कालिन र हाल पशुपति सेभिङका अध्यक्ष हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज चितवनबाट पक्राउ गरेको जनाएको छ ।

उनीमाथि कान्तिपुरको ६ अर्ब बढी पशुपतिको २ अर्ब झण्डै ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया