३० आश्विन २०८१, बुधबार | October 16, 2024

‘सुखी जीवन र समुन्नत भबिस्यका लागि खाद्य अधिकार’


October 7, 2024
415
Shares

काठमाडौ, २१ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी ४४ औ विश्व खाध दिवसका अवसरमा ललितपुरमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागी हुनुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको आयोजनामा भएको प्रभातफेरीमा मन्त्रालयका सचिब सहित कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यो बर्ष बिश्व खाध दिवसको नारा ‘सुखी जीवन र समुन्नत भबिस्यका लागि खाद्य अधिकार’ तय गरिएको छ ।

प्रतिक्रिया