३१ भाद्र २०८१, सोमबार | September 17, 2024

समिक्षा र रुचीको ‘डेटिङ हान्ने हो हुक्का तान्ने हो’ गीत सार्वजनिक (भिडियो)


August 18, 2024
8.3k
Shares

काठमाडौं,२ भदौं । चर्चित गायिका द्धय समिक्षा अधिकारी र रुची घिमिरेको आवाजमा रहेको ‘डेटिङ हान्ने हो हुक्का तान्ने हो’तीज गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलबाट आज (आइतबार) सार्वजनिक भएको उक्त तीज गीतमा रिता आचार्यको शब्द र विशाल निरौलाले संगित भरेका छन् ।

राजिव समरले म्युजिक भिडियोको निर्देशन गरेका छन् भने सम्पादन प्रविन भट्टको रहेको छ । म्युजिक भिडियोमा लोकप्रिय मोडेल करिश्मा ढकाल र रिता आचार्यलगायतको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।

सार्वजनिक भएको केही घण्टामै म्युजिक भिडियोलाई धेरैले रुचाएका छन् । भिडियोको भ्युज ह्रवात्तै बढेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया