२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

डा.प्रदिपले बनाए नापी कार्यालय भक्तपुर आकर्षक


3.1k
Shares

भक्तपुर,३ साउन । नापी कार्यालय भक्तपुरका प्रमुख डा.प्रदिप सापकोटा उपाध्यायले नापी कार्यालय भक्तपुर आकर्षक बनाएका छन् । धेरै कर्मचारीहरूले आफ्नो घर सुन्दर बनाउन पहिलो प्राथमिकता दिने भएपनि भक्तपुरका नापी कार्यालय प्रमुख डा.सापकोटा थोरै त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन् ।

नापी कार्यालय भक्तपुर अहिले निकै आकर्षक देखिन्छ । कार्यालयको सरसफाइदेखि सेवाग्राहीलाई राम्रोसँग बस्ने ब्यबस्थापन समेत गरिएको छ ।
प्रमुख सापकोटाले सेवाग्राहीको हितलाई ध्यानमा राखि सम्पूर्ण ब्यबस्थापन गरेको छन् ।

काम छिटोभन्दा छिटोछिटो हुने प्रणाली लाई चुस्त दुरुस्त बनाएका छन् । नापी कार्यालय भक्तपुरले विद्वान हाकिम डा.सापकोटा उपाध्याय पाएकामा कर्मचारीहरू खुसी देखिन्छन् ।

प्रतिक्रिया