१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रिय वाणिज्य बैंकका ९० कर्मचारीको बढुवा सिफारिस


January 22, 2024
83
Shares

काठमाडौं,८ माघ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ९० कर्मचारीको बढुवा सिफारिस गरिएको छ । बैंकको सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा ९० कर्मचारीहरु बढुवा सिफारिस भएका हुन् ।

कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्रबापत प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पदपूर्ति समितिले जनाएको छ ।

बढुवा सिफारिस भएकाहरूको नामावली हेर्नुहोस्

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया