४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राष्ट्रिय बाणिज्य बैंकले गर्यो लाभांश घोषणा


December 24, 2023
0
Shares

काठमाडौं,८ पुस । राष्ट्रिय बाणिज्य बैंकले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट ५.५० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजीको १५ अर्ब ६३ करोड रुपियाँ छ । यसैबीच लाभांश पारित गर्न आगामी पुस २९ गते बैंकले साधारणसभा बोलाएको छ ।

प्रतिक्रिया