२७ मंसिर २०८२, शनिबार | December 13, 2025

न्यूयोर्कमा नेपालीले मनाएर तीज


September 18, 2023
0
Shares

अमेरिका, १ असोज । अमेरिकामा रहेका नेपालीहरुले तीज मनाएका छन् । प्रवासी नेपाली मन्च, अमेरिकाको आयोजनामा न्युयोर्कको ज्याक्सन हाईट, डाईभर्सिटी प्रालाजामा तीजको विशेष कार्यक्रम आयोजना गरेको हो । तीजमा १५० जना जति न्युयोर्क निवासी महिलाहरु भेला भई हर्सोल्लासका साथ नाच गान गरी परम्परागत पर्व मनाए ।

कार्यक्रममा प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग प्रमुख कुन्ती थापा, राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय सदस्य शोभा पाठक, राष्ट्रिय कमिटी अमेरिकाको अध्यक्ष लगाएत कृष्ण लामिछाने लगाएत राष्ट्रिय कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया