३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बालेनको धम्की-सिंहदरबारमा आगो लगाइदिन्छु


September 2, 2023
0
Shares

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमार्फत साहले उत्तेजक अभिव्यक्ति दिएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । साहको अनुसार महानगरको गाडी सरकारले रोकेकोमा उनको असन्ुतष्टि रहेको बुझ्न सकिन्छ । चोर सरकार भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया