१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नागपञ्चमीको दिन व्रतकथा पाठ गर्दा फाइदै फाइदा


August 19, 2023
0
Shares

काठमाडौं, २ साउन । हिन्दू धर्ममा नागपञ्चमी पर्वको विशेष महत्व छ । धार्मिक मान्यता अनुसार नागपञ्चमीका दिन नाग देवतालाई जल चढाउँदा साधकका सबै मनोकांक्षा पूरा हुने गर्दछ ।

हिन्दू क्यालेन्डर अनुसार नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिन धेरै मानिसहरु व्रत बस्ने गर्दछन् । नागपञ्चमीका दिन व्रत बसेर व्रतकथा वाचन गर्नाले धेरै प्रकारका समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

आउनुहोस्, कहिले मनाइन्छ नागपञ्चमीको शुभ मुहूर्त र पूजा विधि ?

वैदिक क्यालेन्डर अनुसार श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथी २१ अगस्ट (भदौ ४)को मध्यरात १२ बजेर २१ मिनेटमा सुरु भई २२ अगस्ट (भदौ ५)गते को बिहान २ बजे समापन हुनेछ । नागपञ्चमी पर्वको दिन बिहान ५ः५३ देखि ८ः३० बजेसम्म पुजा मुहूर्त हुने पञ्चाङमा उल्लेख छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया