९ कार्तिक २०८२, आइतबार | October 26, 2025

पूर्वलडाकूलाई २ लाख रुपैयाँ दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश


0
Shares

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो।

प्रतिक्रिया