२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कांग्रेसलाई लोकप्रिय पार्टी बनाउन कार्यशैली बदलौं : नेता सिंह


0
Shares

काठमाडौं, बैशाख १९ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले तत्कालै कांग्रेसले आफ्नो कार्यशैली लाई बदल्नु पर्ने बताउनु भएको छ ।

अब तत्कालै नीति अधिबेशन गरेर देसभरका नेता कार्यकर्ता हरुको बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ गहन समीक्षा गरेर अब को बाटो तय गरिनु पर्ने बताउनु भएको छ ।नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिले मन्थलि पाटि कार्यलयमा आयोजना गरेको भेटघाट कार्यक्रम बोल्दै नेता सिहले उक्त कुरा बताउनु भएको हो । परम्परागत प्रचार र पाटि निर्माण शैलीले मात्रै आगामी चुनौति सामना गर्न नसकिने भन्दै नयाँ पुस्ताको भावना र चाहान समेटेर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भएको छ ।

 

पाटि सुधार को एक मात्रै बिकल्प विधि सम्वत पाटि सचालन भयकाले अब यसमा गम्भीरता का साथ लाग्नु पर्ने बताउनु भयकोछ । अहिले कांग्रेसले यक अर्को को कुरा काटने पाटिकै नेता हरु बिरुद सामाजिक संजालमा बिषबमन गर्ने प्रबिति ले कसै को हित नहुने भन्दै पाटि अनुसानको ख्याल गर्न पनि आग्रह गर्नु भयको छ ।

पछिल्लो समय पाटि भित्र मुल्यांकन पदति नभयकाले दुख मेनत गरेका पाखा पर्दै गयको समेत बताउनु भयकोछ मुल्यमान्यता को राजनीति छाडेर पाव बेस पोल्टिकस मा गयकाले कांग्रेस का लागि जटिलता बढ्दै गयकाले पाटि सुधारका लागि अब सबै जिम्मेवार बन्नु पर्ने बताउनु भयकोछ अझै पनि यक अर्का को कुराकाट्ने मैले अवसर पायन भनेर दुखेसो मात्रै गर्ने कि बेथिति को बिरुद बोल्ने भनेर प्रस्न गर्न समेत आग्रह गर्नुभयकोछ ।

कांग्रेस ले आफुलाइ समयको माग अनुरुप रुपान्तरण गर्ने र पाटि नेता कार्यकर्ता हरुमा कमिन्मेट हुने हो भने अझै पनि जनताको बिचमा लोक प्रियपाटि निर्माण गर्न सकिने भयकाले निरास नभैई सबैले आआफ्नो ठाउ बाट लाग्न समेत नेता कार्यकर्ता हरुमा आग्रह समेत गर्नु भयकोछ । कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कांग्रेसले आफ्नो नीति र कार्यशैलि मा गम्भीर समीक्षा गरेर अघि बढ्न नसके आगामी दिन सहज नहुने भन्दै यसमा गम्भीरता साथ सोच्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस रामेछापका पुर्ब जिल्ला सभापति लवश्रि न्यउपाने लगायतले जिल्लाको पाटि संगठनका बारेमा बिचार राख्नु भएको थियो । कार्यक्रम जिल्ला पाटि कार्यलय नेपाली कांग्रेस रामेछापका कार्यबाहक जिल्ला सभापति लेख बहादुर कार्किको सभापतित्वमा भएको हो ।

रामेछापमा रहँदा नेता सिहलाई उधोग बाषिज्य सघ रामेछापका पदाधिकारीहरुले स्वागत गर्दै उधोगि व्यवसायीले आफ्ना समस्या तथा माग पत्र समेत प्रस्तु गरेका थिए भने नेता सिहले उधोगि ब्यवसाईले उठायका बिषयमा आफुले सक्ने सहयोग गर्नु प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।

प्रतिक्रिया