५६ हजार गन्दा रविले कति मत पाए ?

काठमाडौं, १२ वैशाख । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लािमछानेले मतान्तर बढाउँदै लगेका छन्।
हालसम्म ५६ हजार ५ सय मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ३५७ मत ल्याएका छन् ।
त्यसैगरी, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत प्राप्त गरेका छन् ।