११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

बाग्मतीमा कांग्रेसका बहादुर र तीर्थ लामाले आजै सपथ लिने


0
Shares

काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागि हुने भएको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका तीर्थ लामा मन्त्री बन्ने भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामा र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा तथा तीर्थले पाउने भएका छन् । कांग्रेसबाट अन्य मन्त्रीहरुको सपथ भने केहिदिनपछि हुने बताइएको छ ।

मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथग्रहण लिने कार्यक्रम रहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया