आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, ६ चैत्र । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको बैठक आज दिउँसो १ बजे शुरु बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त
गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रश्ताव पेस गर्नुहुने र उक्त प्रश्तावमाथि छलफलपश्चात निर्णयार्थ प्रश्तुत गरिने
कार्यसूचि रहेको छ ।