३१ भाद्र २०८१, सोमबार | September 17, 2024

थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा शाही विजयी


0
Shares

काठमाडौं, ५ चैत्र । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कर विक्रम शाही निर्वाीचत भएका छन् ।

आज बिहान ८ बजेदेखि भएको मतदान थियो । १४ वर्ष पछि भएको स्ववियु निर्वाचनमा सहभागी हुन पाउँदा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । नेविसंघले त्रिवि केन्द्रीय क्याम्पसमा समेत जित हासिल गरेको छ ।

प्रतिक्रिया