४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

अयोध्यामा को को पुगे सेलिब्रिटी


January 22, 2024
581
Shares

अयोध्या, ८ माघ । श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष समारोहमा भारतका लोकप्रीय कलाकारहरु आइपुगेका छन् । उनीहरु भव्य समारोहमा निम्तो गरिएका हुन् ।

लोकप्रीय कलाकार अमिताभ बच्चन उनका छोरा अभिषेक बच्चन, नायिका कंगना रनौट, नायकहरु रजनीकान्त, जेकी सराफ, गायक सोनु निगम, गायिका अनुराधा पौडवाललगायत अयोध्या आइपुगेका छन् ।

नायिका आलिया भट्ट, माधुरी दिक्षित, कट्रिना कैफ, नायक रणवीर कपूर, चर्चित कलाकार अनुपम खेर पनि पुगे ।

पूर्व क्रिकेट स्टान सचिन तेन्दुल्कर, अर्बपति व्यवसायी मुकेश अम्बानी, अनिल अम्बानी पनि पुगेका छन् ।

प्रतिक्रिया