६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

भोलिसम्म मन्त्रीपरिषदले पुर्णता पाउने सम्भावना कति ?


0
Shares

काठमाडौं, १२ चैत्र । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सोमबारसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने जनाएको छ । पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय गरेको हो ।

शनिबार बसेको बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल भएको थियो । संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिए ।

दोस्रो, क्याविनेटको विस्तार भोर्लिसम्ममा छिटो भन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने, सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया