४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

यस्तो छ दुर्घटना भएको बसमा सवार यात्रुहरुको विवरण


August 23, 2023
0
Shares

काठमाडौं, ६ भाद्र । त्रिशुली नदीमा यात्रुबस खस्दा ८ जनाको मृत्यु भएको छ । बुधवार विहान काठमाडौंबाट बेनी जाँदै गरेको बस बिहान ११ बजे गजुरीनजिकैको त्रिशुलीमा खसेको हो । ८ जनाको शव निकालिएको छ भने ८ जनाको सकुशल उद्धार भएको छ ।

धवलागिरी यातायात प्रदेश ३–०१–००५ नम्बरको बसमा २३ यात्रु सवार भएको बुझिएको छ । बस सडकबाट एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । त्रिशुलीको भेलमा पानी धमिलो भएकाले उद्धारमा कठिनाई देखिएको छ ।

यस्तो छ दुर्घटना भएको बसमा सवार यात्रुहरुको विवरण

१। राधिका सापकोटा कुश्मा
२। सुष्मा क्षेत्री बागलुङ
३। ज्ञानु बुढा मगर गलकोट
४। खड्क कुमार श्रेष्ठ बेनी
५। गिता जुग्जाली म्याग्दी
६। हरिकला गौडेल पर्वत
७। अन्जु राना मगर म्याग्दी
८। बबिन पुन म्याग्दी
९ एक जना बंगलादेशी नागरिक
१०। रिना मगर म्याग्दी
११ रोशन तमाङ नुवाकोट, सहचालक
१२ दिपक ठकुरी चालक
१३ कुशल अधिकारी पोखरा
१४। प्रविन पुन बेनी
१५ झपटबहादुर क्षेत्री नयाँ पुल, पोखरा
१६ गुरुदत्त पौडेल नयाँ पुल, पोखरा
१७ धनबहादुर भण्डारी पोखरा

 

प्रतिक्रिया