३ आश्विन २०८१, बिहिबार | September 19, 2024

करिना र सैफ खान सिंहसँग सेल्फी लिदैं


0
Shares

एजेन्सी । बलिउड कलाकारहरु सैफ अली खान र करिना कपुर खान अतिबेला पारिवारिक छुट्टी मनाउन दक्षिण अफ्रिकामा पुुगेका छन् । यस क्रममा उनीहरुले सामाजिक सञ्जालमा लगातार अपडेट शेयर गरिरहेकी छन् । दुुई छोरा र श्रीमान् सैफ अली खानसँग करिना जंगल सफारीको दक्षिण अफ्रिकामा आनन्द लिइरहेकी छिन् ।

आजकल करिनाले सामाजिक सञ्जालमा आफ्नो छुट्टिसँग सम्बन्धित अपडेटहरू सेयर गरिरहेकी छिन् । हालै उनले सिंहसँग सेल्फी पनि पोस्ट गरेका छन् ।

करिना कपुरले इन्स्टाग्राममा आफ्नो सफारीका तस्बिरहरू लगातार सेयर गरिरहेकी छिन्, जसमा उनी रमाइलो गरिरहेको देखिन्छिन् ।
यस क्रममा करीना कपूर छोरा तैमुर अली खानसँग पोज दिँदै देखिएकी थिइन् ।

आफ्नो इन्स्टा स्टोरीमा, करीना कपूरले सैफ अली खानको क्लिन सेभन फोटो पनि सेयर गरेकी छिन्, जसमा सैफ एकदमै जवान देखिएका छन्।

प्रतिक्रिया