२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पाण्डेय अर्थ र अधिकारी सञ्चार मन्त्रालयमा तानिए


0
Shares

काठमाडौं, ८ साउन । सरकारले २६ जना सहसचिवहरूको एकैपटक सरूवा गरेको छ । मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवहरूको सरूवा गरेको हो।

राष्ट्रिय किताबखानामा रहेका महानिर्देशक टोकराज पाण्डेय अर्थ मन्त्रालय तानिएका छन् ।

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव नुरहरि खतिवडाको आदिवासी जनजाति आयोग,संघीय मामिला तथा सामान्य प्रशासनमा रहेका प्रदिपराज अधिकारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ध्रुवराज पण्डितको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएका छन् ।

हेरौं सूची

 

प्रतिक्रिया