२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

साम्राज्ञी बैंककमा मस्त (तस्बिरसहित)


0
Shares

काठमाडौं, ५ चैत्र । साम्राज्ञी राज्यलक्ष्मी शाहको सुन्दरताले मोहित हुने धेरै छन् । उनी जहाँ पुग्छिन् त्यहाँ हेर्नेहरुको भीड लाग्छ । तर, उनी यतिबेला बैंककमा मस्त छिन् । थाइल्यान्डका सुन्दर टापुहरुमा रमाइरहेकी छिन् ।

साम्राज्ञीले बिकिनीमा डुंगा चढेर रमाइरहेको तस्बिरहरु पोष्ट गरिरकेकी छिन् । निकै सुन्दर दृश्यमा उनी झन् सुन्दर देखिएकी छिन् ।

प्रतिक्रिया