४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

निर्वाचन आयोगले बोलाएको बैठकमा शीर्ष को को पुगे ?


November 20, 2026
332
Shares

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल जारी छ। छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू छलफलमा बसेका छन्। एमालेका अध्यक्ष केपी ओली चाँही बैठकमा सहभागीता जनाएर पनि बाहिरिसकेका छन्।

अहिले एमालेको तर्फबाट नेता देवेन्द्र दाहाल बैठकमा सहभागी छन्।

प्रतिक्रिया